विचार/लेख

अन्तराष्ट्रिय युवा दिवस र युवा अधिकार

कमल सुवेदी अन्तराष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तराष्ट्रिय युवा दिवसका रूपमा  घोषणा गरेको छ । युवाका...

पुरा पढ्नुहोस
अमिलो मन हरियो चुरा

 मञ्जु मिश्र ‘साउनमा हातमा हरियो चुरा नी लाएन भने ‘पोई’को माया रैनछ भन्छन्, उता ‘पोई’को ताल भने तेरो त अर्कै रैछ भनेर रातभरी पिटेर झण्डै मारो’अनी उनले आफ्नो शरीरको लुगा अलिकति सारेर निलडाम देखाईन् ।...

पुरा पढ्नुहोस
हिमालय होटलको भेलाले गरेको संकेत, बाबुरामले अब नयाँ पार्टी किन नबनाउने ?

विष्णु रिजाल एमाओवादीका नेता डा. बाबुराम भटराईलाई सधैँ अरुभन्दा फरक देखिन मन लाग्छ । खुल्ला राजनीतिमा अवतरण भएयताका उहाँका सम्पूर्ण क्रियाकलापहरु अरु नेताभन्दा कसरी फरक देखिने भन्नेमै केन्द्रित देखिन्छन् । चार दलबीच १६ बुँदे सहमति...

पुरा पढ्नुहोस
राष्ट्रियता के हो ? किन चाहियो धर्म ?

विनोद पौडेल    एनेकपा माओवादी अध्यक्ष प्रचण्ड गत साता भारत भ्रमणमा निस्किएपछि नेपालमा उनको भारत भ्रमणको विषयलाई लिएर धेरै प्रतिक्रियाहरु आए । सामाजिक सन्जालदेखि सन्चारमाध्यमसम्म उनको भारत भ्रमणको विषयलाई लिएर कटाक्ष र खण्डन भए । प्रचन्ड...

पुरा पढ्नुहोस
नौमूले, सल्लेरी, कालीका, द्धारी, बालुवाटार लगाएतका गाविसको प्रतिबद्धता पालनाको अबस्था

 १. नौमुले ः २०७१ माघ ९ गते नौमूले गा.वि.स. सम्पन्न दोश्रो चौमासिकको अवधिभर भए गरेका क्रियाकलाप तथा सेवा सुविधाको प्रभावकारीताको विषयमा ८९ जना सहभागि र स्थानिय सरोकारवालाहरु जवाफदेहि वक्ताको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
तिलेपाटा,लकान्द्र, तोलीजैसी,खड्गबाडा,र खरिगैरा गाविसको प्रतिबद्धता पालनाको अवस्था

स्थानीय निकाय र विषयगत कार्यालयद्धारा  प्रबाह गरिएको प्रभावकारी सेवा सुविधा र गुणस्तरीय विकास निमाणर््ा सम्बन्धि दोश्रो चौमासिक अवधिमा दैलेख जिल्ला विकास समिति, २ वटै नगरपालिका र ४१ गाविसले तोकिएको समयावधि फाल्गुन मसान्त भित्र सार्वजनिक...

पुरा पढ्नुहोस
अवलपराजुल,पिलाडि,गोगनपानी र बराहा गाविसको प्रतिबद्धता पालनाको अवस्था

  स्थानीय निकाय र विषयगत कार्यालयद्धारा प्रबाह गरिएको प्रभावकारी सेवा सुविधा र  गुणस्तरीय विकास निमाणर््ा सम्बन्धि दोश्रो चौमासिक अवधिमा दैलेख जिल्ला विकास समिति, २ वटै     नगरपालिका र ४१ गाविसले तोकिएको समयावधि फाल्गुन मसान्त भित्र...

पुरा पढ्नुहोस
लालिकाँडा, रुम, मेहेलतोली,जगनाथ र बडाभैरबको नतिजा

 सार्वजनिक सुनुवाई कार्यक्रमका साझा प्रतिवद्धताको कार्यान्वयनको अवस्था । स्थानीय निकाय र विषयगत कार्यालयद्धारा प्रबाह गरिएको प्रभावकारी सेवा सुविधा र गुणस्तरीय विकास निमाणर््ा सम्बन्धि दोश्रो चौमासिक अवधिमा दैलेख जिल्ला विकास समिति, २ वटै नगरपालिका र ४१...

पुरा पढ्नुहोस
यस्तो छ सेरी र बाँसी गाविसको प्रतिवद्धता कार्यान्वयनको अवस्था

सार्वजनिक सुनुवाई कार्यक्रमका साझा प्रतिवद्धताको कार्यान्वयनको अवस्था सम्बन्धि समिक्षा स्थानीय निकाय र विषयगत कार्यालयद्धारा प्रबाह गरिएको प्रभावकारी सेवा सुविधा र गुणस्तरीय विकास निमाणर््ा सम्बन्धि दोश्रो चौमासिक अवधिमा दैलेख जिल्ला विकास समिति, २ वटै नगरपालिका र...

पुरा पढ्नुहोस
रोपाई सम्झना – हिलो भेट्टायो कि तरुनी तन्नरेले छेपाछेप गरिहाल्थे

 विश्वास खड्काथोकी हिजो बेलुकी गाउँले दाईको नम्बरबाट फोन  आयो । जो काठमाडौंमै जागिरे छन् । अफिसबाट भर्खर कोठामा आइपुगेको थिएँ । होइन, भात बसाल्न भ्याईसकेको थिए । तेज तेजले प्रेसर कुकरको सिट्टी उम्लदै थियो...

पुरा पढ्नुहोस